Section 159
क्षेत्राधिकार भएको निकायमा पठाउनु पर्ने
यस ऐन वा प्रचलित कानून बमोजिम श्रम अदालत वा कार्यालयमा दायर भएको मुद्दामा अधिकारक्षेत्र नभएको भनीनिर्णय गर्दाश्रम अदालत वा कार्यालयले मिसिल सहित निर्णयका लािग सम्बन्धित साधिकार निकायमा तारेख तोकी पठाउनु पर्नेछ ।